गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?

गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ? गर्भावस्थाको पहिलो महिना लगभग हरेक महिलाका लागि अनजान र चुनौतीपूर्ण हुन सक्छ। जब महिनावारी बन्द हुन्छ, तब मात्र महिलाले आफ्नो कोखमा गर्भ रहेको थाहा पाउँछन्, र यतिबेला सम्म २ देखि २.५ हप्ताको गर्भ रहिसकेको हुन्छ। गर्भधारणको प्रारम्भिक तीन महिना विशेष सावधानीको समय [...]

Read More

पोलियो रोगसम्बन्धी सम्पूर्ण जानकारी, कसरी लाग्छ पोलियो?

पोलियो रोगसम्बन्धी सम्पूर्ण जानकारी, कसरी लाग्छ पोलियो? पोलियो कस्तो किसिमको रोग हो? पोलियो (पोलियोमाइलाइटिस) रोग पोलियो भाइरसको कारणले हुने संक्रामक रोग हो। यसले मुख्यत: मेरुदण्ड वा मस्तिष्कको स्नायु प्रणालीलाई असर गर्छ। पोलियो भाइरसबाट संक्रमित व्यक्तिलाई सुरुमा सामान्य लक्षणहरू देखापर्छन्, जस्तै: ज्वरो आउनु, पखाला लाग्नु, जिउ दुख्नु, थकान महसुस इत्यादी। यी [...]

Read More

गर्भावस्थामा पेट किन दुख्छ ?

गर्भावस्थामा पेट किन दुख्छ ? गर्भावस्थाको प्रारम्भिक अवस्थामा धेरै महिलाहरूमा तल्लो पेट दुख्ने समस्या सामान्य हुन्छ। यद्यपि यस्तो अवस्थामा चिन्ता गर्नु नपर्ने भए पनि, कहिलेकाहीं यसले जटिल समस्याको संकेत पनि दिन सक्छ, त्यसैले यसबारे जानकारी राख्नु उपयुक्त हुन्छ। सामान्यतया, मन्द दुखाइ जो आराम गर्दा, शरीरको पोजिसन परिवर्तन गर्दा, वा हावा [...]

Read More

ज्वरो आउँदा बच्चा बेहोस हुने समस्या : के गर्ने,के नगर्ने ?

ज्वरो आउँदा बच्चा बेहोस हुने समस्या : के गर्ने,के नगर्ने ? प्राय ६ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकामा ज्वरो आउँदा बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने,दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ। जिउ काम्न बन्द भएपछि केही [...]

Read More

आमामा देखिने पोस्टपार्टम डिप्रेसन

आमामा देखिने पोस्टपार्टम डिप्रेसन पोस्टपार्टम डिप्रेसन (Postpartum Depression) बच्चा जन्मेको केही समयपछि आमामा देखिने गम्भीर मानसिक स्वास्थ्य समस्याको एक प्रकार हो। यो समस्या केवल सामान्य ‘पोस्टपार्टम ब्लूज’ भन्दा फरक छ र गम्भीर मानसिक तनाव र उदासीको कारणले आमाको दैनिक जीवनमा ठूलो असर पार्न सक्छ। पोस्टपार्टम डिप्रेसनका लक्षणहरू पोस्टपार्टम डिप्रेसनलाई सुरुमा [...]

Read More

बच्चा जन्मिने बित्तिकै देखिन सक्ने समस्या र समाधान

बच्चा जन्मिने बित्तिकै देखिन सक्ने समस्या र समाधान सामान्यतया बच्चा जन्मेको पहिलो तीन महिना अत्यन्त संवेदनशील हुन्छ। यस समयमा आमाबाबु र परिवारका अन्य सदस्यहरूले बच्चाको स्वास्थ्य अवस्थाको निरन्तर अवलोकन गर्न महत्त्वपूर्ण हुन्छ। साथै, कुनै समस्या देखा परेमा तुरुन्त समाधानका उपायहरूको खोजी र बच्चाको उपचारमा ध्यान दिनु आवश्यक छ। यहाँ जन्मेका [...]

Read More

रंगीन दुनियाँमा बालबालिका लागि घातक बन्दै मोबाइल

रंगीन दुनियाँमा बालबालिका लागि घातक बन्दै मोबाइल पत्रु खानाले शरीरको भित्री अंग बिगारेजस्तो अहिले शिशु अवस्थादेखि नै टीभी–मोबाइल देखाएर खाना दिने आमाबाले बच्चाहरूको मस्तिष्कमा यस्ता वस्तुले खराबी गर्छन् भन्ने थाहा पाएका छैनन्। वा, यसबाट त पत्रु खाना खाएजस्तो खराबी हुँदैन भन्ठान्छन् । मैले काठमाडौंका कति घरमा देखेकी छु— ६ महिनादेखि [...]

Read More

कस्तो अवस्थामा सिजरियन डेलिभरी गर्नुपर्छ?

Setopati.com | सामान्यत, बच्चा योनीमार्गबाट जन्मिन्छ। तर कारणवस योनीमार्गबाट बच्चा जन्माउन नसकिए वा योनीमार्गबाट भन्दा पेट चिरेर जन्माउँदा सुरक्षित हुने अवस्थामा सिजरियनको माध्यमबाट जन्माइन्छ। आमा र बच्चा दुवैको लागि राम्रो होस् भनेर सिजरियन डेलिभरी गराइन्छ। जस्तो, बच्चा ठूलो छ आमाको योनीमार्गबाट आउन सक्दैन अथवा बच्चाको टाउको भन्दा अगाडि साल छ, पाठेघरको [...]

Read More

गर्भवतीले कुन-कुन अवस्थामा सम्भोग गर्नुहुँदैन ?

गर्भवतीले कुन-कुन अवस्थामा सम्भोग गर्नुहुँदैन ? गर्भ रहेको बेला यौन सम्पर्क गर्न हुन्छ कि हुदैन भन्ने कुरामा दम्पतीहरु दोधारमा पर्ने गरेका हुन्छन् । यदि निश्चित समयसम्मका लागि हो भने सुरक्षित तरिकाले यौन सम्पर्क गर्न सकिने चिकित्सकहरुको भनाई छ । यदि गर्भमा समस्या छ भने, असमान्य गर्भ भएमा, संवेदनसिल अवस्थामा यौन [...]

Read More

बच्चाले खाना खान किन मान्दैनन् ?

बच्चाले खाना खान किन मान्दैनन् ? बच्चाहरु ले खाना खान नमन्नु हरेक आमा बाबु को गुनासो हुन्छ। आमाबुवा आफ्नो बच्चालाई धेरै भन्दा धेरै खानेकुरा ख्वाउन चाहन्छन्, ताकि बच्चामा कुपोषण नहोस् । तर  पटक–पटक खाना खुवाउन प्रयास गर्दा पनि बच्चाले अर्कोतर्फ मुन्टो बटारेर झगडा गर्छन् । यसो गर्दा अभिभावक हैरान भएर [...]

Read More

This will close in 5 seconds