पोलियो रोगसम्बन्धी सम्पूर्ण जानकारी, कसरी लाग्छ पोलियो?
पोलियो रोगसम्बन्धी सम्पूर्ण जानकारी, कसरी लाग्छ पोलियो? पोलियो कस्तो किसिमको रोग हो? पोलियो (पोलियोमाइलाइटिस) रोग पोलियो भाइरसको कारणले हुने संक्रामक रोग हो। यसले मुख्यत: मेरुदण्ड वा मस्तिष्कको स्नायु प्रणालीलाई असर गर्छ। पोलियो भाइरसबाट संक्रमित व्यक्तिलाई सुरुमा सामान्य लक्षणहरू देखापर्छन्, जस्तै: ज्वरो आउनु, पखाला लाग्नु, जिउ दुख्नु, थकान महसुस इत्यादी। यी [...]